समाचार

तोलामा
तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुन

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको...

पुरा पढ्नुहोस
संसदीय समिति
अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...

पुरा पढ्नुहोस
हत्या
पाँचथरमा पुरुषको बेवारिसे शव फेला

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका २ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय एक किसानको अलैँचीबारीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान नभएको...

पुरा पढ्नुहोस
ब्राउन
ब्राउन सुगरसहित दुई युवा पक्राउ

दाङ । दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । राप्ती गाउँपालिका–३ मसुरिया घर भई अहिले घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा...

पुरा पढ्नुहोस
विमान
विमान र सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६७ जनाको मृत्यु

काठमाडौं । वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको...

पुरा पढ्नुहोस
‘सहकारीलाई सरकारको अंकुस’

भैरहवा। यहाँस्थित सहकारी संस्थाहरुले सहकारीहरुलाई सरकारले अनावश्यक अंकुस लगाएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका तथा सिद्धार्थनगर नगर सहकारी सञ्जाल समितिले आयोजना गरेको सहकारी प्रवद्र्धन गोष्ठीमा बोल्ने वक्ताहरुले सरकारले हालै जारी गरेको...

पुरा पढ्नुहोस
सिद्धार्थनगर सहकारी सञ्जाललाई आधिकारीकता प्रदान

भैरहवा, १७ माघ । यस क्षेत्रका सहकारी संस्थाहरुको छाता संगठनको रुपमा काम गर्दै आएको सिद्धार्थनगर सहकारी सञ्जाल, सिद्धार्थनगर, रुपन्देहीले आधिकारिकता पाएको छ । सिद्धार्थनगर नगरपालिकामा विधिवत रुपमा दर्ता भएसँगै यसले आधिकारिकता पाएको सञ्जालका अध्यक्ष...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा
सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुवै सदनका...

पुरा पढ्नुहोस
रास्वपाको
सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन : रास्वपा

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले संसद्मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधानहरू स्वीकार गर्न नसक्ने बताएको छ । कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि...

पुरा पढ्नुहोस