समाचार

तोलामा
आठ सय रुपैयाँले बढ्यो सुन

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

पुरा पढ्नुहोस
kp-oli-prachanda
बाबुरामले भने, ओली बाघ र प्रचण्ड ब्वाँसो हुन

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन्। दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा...

पुरा पढ्नुहोस
Dipendra singh airee
पिएसएलको ड्राफ्टमा नेपालका ६ खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा अटाएका नेपाली खेलाडीमा...

पुरा पढ्नुहोस
anjala-koirala
लेखा समिति सभापति ऋषिकेशकी श्रीमती अञ्जलालाई धरौटीमा छाड्ने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश...

पुरा पढ्नुहोस
child death
दिदीबहिनी घरभित्र मृत भेटिए

काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी...

पुरा पढ्नुहोस
pardeep yadav
लम्कि बासिका खानेपानीका समस्या समाधान गर्छौ : मन्त्री यादव

लम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी

भैरहवा  । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । गाउँपालिकाको...

पुरा पढ्नुहोस
Pashupati Nath Tample
पार्वतीका साथमा घाम ताप्न निस्किए पशुपतिनाथ

काठमाडौं । मानिस वा अन्य पशुपक्षीले कामबाट विश्राम लिने गरेको त हामीले देखेकै छौँ। एकोहोरो चलाउँदा बिग्रने भन्दै यन्त्र (मेसिननरी सामान) लाई पनि विश्राम दिने गरिन्छ। तर भगवानले पनि कामबाट विश्राम लिन्छन् भन्ने सुन्न...

पुरा पढ्नुहोस
तोलामा
तोलामा पाँच सय रुपैँयाले बढ्यो सुन

काठमाडौं । कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ। आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज...

पुरा पढ्नुहोस
kaski-court
जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश...

पुरा पढ्नुहोस