समाचार

Indo Nepal Running Shield
मणिमुकुन्द र गुजरात स्टेट विजयी

काठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई...

पुरा पढ्नुहोस
सुनिल भण्डारीको पहिलो एकल गीत “आउन आउन घर” सार्वजनिक

काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक, गीतकार र संगीतकार सुनिल भण्डारीले आफ्नो पहिलो एकल म्युजिक भिडियो “आउन आउन घर” आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा चलचित्र क्षेत्रकी अनुभवी कलाकार रश्मी...

पुरा पढ्नुहोस
Petroll Drill
पेट्रोलियम पदार्थ अन्वेषण गर्दा ग्यास भेटियो

सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दा ग्यास फेला परेको छ। दैलेखको भैरवी गाउँपालिका-१ स्थित जलजलेमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिल गर्दा ग्यास भण्डार रहेको सङ्केत देखिएको हो। शनिवार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ सकिएको...

पुरा पढ्नुहोस
GaneshPuran
सैनामैनामा गणेश पुराण महायज्ञ हुने

काठमाडौं । रुपन्देहीको सैनामैनामा गणेश पुराण महायज्ञ हुने भएको छ । सैनामैना ८ शान्तिटोलस्थित श्री सिद्धिविनायक गणेश मन्दिरमा महायज्ञ हुने भएको हो । महायज्ञ माघ ३ गतेदेखि ८ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ...

पुरा पढ्नुहोस
शेयर बजार
सामान्य अंकले बढ्यो शेयर बजार

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स,...

पुरा पढ्नुहोस
gas
ग्यास चुहिएर आगलागी हुँदा वृद्धाको मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ। पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३...

पुरा पढ्नुहोस
Santosh Pariyar
संविधान परिमार्जन सुझाव कार्यदल गठन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदल सदस्यमा कान्तिशिखा...

पुरा पढ्नुहोस
साइग्लोबलको बार्षिक खेल सप्ताह सुरु

भैरहवा, पुस २१ । साइग्लोबल एकेडेमीद्वारा आयोजित बार्षिक खेल सप्ताह कार्यक्रम सुरु भएको छ । कार्यक्रमको पहिलो खेल ४ किलोमीटरको म्याराथन दौड प्रतियोगिताबाट सुरू गरिएको हो । कार्यक्रमको समुद्घाटन जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी...

पुरा पढ्नुहोस
pakistan Blast
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन्। घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो। प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ। तर पाकिस्तानी...

पुरा पढ्नुहोस
मापसे चेकिङमा अवरोध पुर्‍याएपछि सर्लाहीमा हवाई फायर

सर्लाही । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाहरुको विवाद भएपछि तनाव सिर्जना भएको...

पुरा पढ्नुहोस