समाचार

child death
बुटवलको मजुवामा नवजात शिशु डम्पिङ्ग साइटमा जलेको अवस्थामा फेला

बुटवल । बुटवल उपमहानगरपालिका-११ मा मृत अवस्थामा नवजात शिशु फेला परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मँगलबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । मृत अवस्थामा...

पुरा पढ्नुहोस
रास्वपाको
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको...

पुरा पढ्नुहोस
destroyed by earthquake
चीन भूकम्प अपडेट : ३६ जनाको मृत्यु

काठमाडौं । चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ...

पुरा पढ्नुहोस
Pashupati Nath Tample
पशुपतिनाथलाई तातोपानीले स्नान गराई खिचडी खुवाइने

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा...

पुरा पढ्नुहोस
ब्राउन
कल सेन्टरको नाममा अवैध धन्दा, ५३ जना पक्राउ

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
भुकम्प पछि सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाण्डौ । ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ । आज बिहान ६...

पुरा पढ्नुहोस
indo nepal volleyball
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका खेल हुँदै

काठमाण्डौ । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो सेमिफाइनलमा बिहान ११ बजे समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात स्टेट भलिबल एसोसिएशन...

पुरा पढ्नुहोस
earthquake
चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस...

पुरा पढ्नुहोस
yatayat
सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आजै (२२ पुस)बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो । यात्रुबाहक सवारी साधनको सवारी भाडा...

पुरा पढ्नुहोस
हत्या
रेस्टुरेन्टमा काम गर्ने युवती आफू सुतेको कोठामा मृत भेटिईन

बुटवल। रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा...

पुरा पढ्नुहोस