समाचार
विराटनगर । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश...
पुरा पढ्नुहोसकाठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी...
पुरा पढ्नुहोसलम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम ‘शुद्धोदन’ बनाउन तयारी थालिएको छ । अनौपचारिक रुपमा ‘शुद्धोदन’ चलनमा ल्याउन थालिएको भए पनि त्यसलाई औपचारिक र कानूनी रुपमैं चलनमा ल्याउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो । गाउँपालिकाको...
पुरा पढ्नुहोसकाठमाडौं । मानिस वा अन्य पशुपक्षीले कामबाट विश्राम लिने गरेको त हामीले देखेकै छौँ। एकोहोरो चलाउँदा बिग्रने भन्दै यन्त्र (मेसिननरी सामान) लाई पनि विश्राम दिने गरिन्छ। तर भगवानले पनि कामबाट विश्राम लिन्छन् भन्ने सुन्न...
पुरा पढ्नुहोसकाठमाडौं । कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ। आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज...
पुरा पढ्नुहोसगण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश...
पुरा पढ्नुहोसधनगढी । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका ६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार...
पुरा पढ्नुहोसकाठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङशिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसिएसनलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो...
पुरा पढ्नुहोस