समाचार

tiger
बाघको आक्रमणबाट एक महिलाको ज्यान गुयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले...

पुरा पढ्नुहोस
aakhtiyar durupayog aayog
इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा...

पुरा पढ्नुहोस
rabi lamichane
रविको बयान माधव प्रसाद अधिकारीको इजलासमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका...

पुरा पढ्नुहोस
तोलामा
एक हजार छ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडको पाँचौ साधारणसभा सम्पन्न, अध्यक्षमा ज्ञानु पौडेल

तिलोत्तमा, पौष २७।लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेड तिलोत्तमा-६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । १ सय ४३ सहकारीको संयुक्त लगानी रहेको सो सहकारीले दुध र दुधबाट उत्पादित सबै खाद्य सामाग्री...

पुरा पढ्नुहोस
jeju air crash
विमान दुर्घटना हुनुअघि ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ । गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका...

पुरा पढ्नुहोस
हत्या
माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

काठमाडौं । मुस्ताङको थासाङमा माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ। शनिबार आफ्नै माछापोखरीमा डुबेर गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा गएको...

पुरा पढ्नुहोस
लुम्बिनी फर्मास्युटिकल्सको साधारण सभा

भैरहवा  । लुम्बिनी फर्मास्युटिकल्स लिमिटेड बुटवल रुपन्देहीको सत्रौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षता र सेवानिवृत्त स्वाथ्यकर्मी शोभाखर बगालेको प्रमुख आतिथ्यतामा भएको बार्षिक साधारण सभाले व्यवसाय बृद्धि गर्न नयाँ...

पुरा पढ्नुहोस
prithivi jayanti special
पृथ्वी जयन्तीको अवसरमा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । आधुनीक नेपाल एकीकरणका अभियान्ता पृथ्वी नारायण शाहको ३०३ औँ जन्मजयन्तीका अवसरमा युवा अभियान्ता सैनामैनाले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको सैनामैना १० सालझण्डीमा पृथ्वी नारायण शाहको सम्झनामा कार्यक्रमको आयोजना गरिएको हो...

पुरा पढ्नुहोस
सरकार
देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्छ : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने बताएका छन्। शनिवार पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको...

पुरा पढ्नुहोस