समाचार

Prachanda
देशको राजनीतिक अवस्था सहज छैन : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको...

पुरा पढ्नुहोस
खेल
अन्तर टोलस्तरीय क्रिकेट, भलिबल र फुटबल प्रतियोगीता हुने

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा अन्तर टोलस्तरीय क्रिकेट, भलिबल र फुटबल प्रतियोगीता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रम हुन लागेको हो...

पुरा पढ्नुहोस
तोलामा
सुन र चाँदी दुवैको मुल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६००...

पुरा पढ्नुहोस
train accident
रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली

भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला...

पुरा पढ्नुहोस
bhansar chhali
भन्सार छलीको २७ लाख बढीको सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलि गरि ल्याईएका करिब साढे २७ लाख मूल्य बराबरका अवैध सामग्री बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७ बगैंचास्थितमा चेकजाँच गर्ने क्रममा उक्त सामान...

पुरा पढ्नुहोस
Rabi lamichane
रूपन्देही अदालतमा आजदेखि लामिछानेको थुनछेक बहस हुने

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा बिहीबार शुरु हुने भएको छ । अदालतमा उपस्थित भएसँगै लामिछानेकोे थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार...

पुरा पढ्नुहोस
train accident
भारतमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गयो

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको...

पुरा पढ्नुहोस
CAN Info tech
नेपालगञ्जमा ५ औं संस्करणको क्यान इन्फोटेक आयोजना हुने

काठमाडौं । नेपालगञ्जमा ५औं संस्करणको क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न...

पुरा पढ्नुहोस
rabi
रविको बयान सकियो, थुनछेक बहस बिहीवार

काठमाडौँ । रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ। उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान...

पुरा पढ्नुहोस
deuwa
एमसिसी राम्रो भएको कुरा जनताले अहिले आएर बुझे : देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा जनताले अहिले आएर बुझेको बताएका छन्। बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा...

पुरा पढ्नुहोस