समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका...
पुरा पढ्नुहोसकाठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप लगाएका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक कार्यक्रममा एक गाग्रो पानीले...
पुरा पढ्नुहोसकाठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी रहने भएको छ। बिहीबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जिल्ला सरकारी वकिलका तर्फबाट ८ जनाले बहस सकेपछि...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै...
पुरा पढ्नुहोसकाठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपाल ले आज आयोजक मलेसियासँग खेल्दै छ । खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया...
पुरा पढ्नुहोसकाठमाडौं । भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्। तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको दिल्लीस्थित नेपाली...
पुरा पढ्नुहोसपाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन् । उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए। प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा...
पुरा पढ्नुहोसबुटवल । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ...
पुरा पढ्नुहोसकाठमाण्डाै । लगातार ४ दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा झरेको छ । आज विकास बैंक र उत्पादन बाहेक सबै...
पुरा पढ्नुहोस