समाचार
काठमाडौँ । सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ। समझदारी पत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरूबीच आदानप्रदान, व्यवस्थापनको क्षेत्रमा दुबै...
पुरा पढ्नुहोसचितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न...
पुरा पढ्नुहोसकाठमाण्डाै । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले घटेर २ हजार ७ सय ११.४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड,...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार २३ वर्षीया महिला प्रहरी निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल...
पुरा पढ्नुहोसचितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद्अन्तर्गत चार समितिको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतका दुई र राष्ट्रिय सभाका दुई समितिका बैठक बस्न लागेको हो। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण...
पुरा पढ्नुहोसरुपन्देही । नवलपुर सेवा समाज युएईले चौँथो अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । नवलपुर बासीको मानवीय विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी रहेको बताउँदै वैदेशिक रोजगारीको...
पुरा पढ्नुहोसकाठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग...
पुरा पढ्नुहोस