Breaking News ( ब्रेकिंग न्युज )
शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। सत्तारुढ दलकै असहयोगका कारण...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा फागुन १९ देखी २८ गते सम्म हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी आयोजकले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १०...
पुरा पढ्नुहोसकाठमाडौं । आगामी वर्ष वि.स. २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने...
पुरा पढ्नुहोसकाठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको...
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला...
पुरा पढ्नुहोसपाल्पा । न्यू सेभेन स्टार युवा क्लबको आयोजनामा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ बुढीदमारमा जारी क्लबस्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल खेलमा कालिगण्डकी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ३३ वर्षिय...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ। अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू...
पुरा पढ्नुहोस