Breaking News ( ब्रेकिंग न्युज )
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो ।...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा सोमबारदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज विभागिय टोली नेपाल पुलिस क्लब र फर्साटिकर युवा क्लबबीच खेल सम्पन्न भएको छ । मुर्गिया फुटबल क्लबको...
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर...
पुरा पढ्नुहोसकाठमाण्डौ । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् । चुनावी कार्यतालिकाको...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची...
पुरा पढ्नुहोसकाठमाण्डौ । काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ । आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही...
पुरा पढ्नुहोससैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आजबाट प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा व्याईज बुटवललाई १ – ० को गोल अन्तरले हराउँदै बिजयी...
पुरा पढ्नुहोसबुटवल । नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। सत्तारुढ दलकै असहयोगका कारण...
पुरा पढ्नुहोस