Breaking News ( ब्रेकिंग न्युज )
पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन् । उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए। प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा...
पुरा पढ्नुहोसबुटवल । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ...
पुरा पढ्नुहोससुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको...
पुरा पढ्नुहोसरुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ७ मा अन्तर टोलस्तरीय क्रिकेट, भलिबल र फुटबल प्रतियोगीता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारको आयोजनामा अन्तर टोल स्तरीय विविध खेलकुद कार्यक्रम हुन लागेको हो...
पुरा पढ्नुहोसभारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला...
पुरा पढ्नुहोसकाठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा बिहीबार शुरु हुने भएको छ । अदालतमा उपस्थित भएसँगै लामिछानेकोे थुनछेक बहस शुरु हुने अदालतका श्रेस्तेदार...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालगञ्जमा ५औं संस्करणको क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न...
पुरा पढ्नुहोसकाठमाडौँ । रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ। उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान...
पुरा पढ्नुहोसकाठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा जनताले अहिले आएर बुझेको बताएका छन्। बुधवार कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । कांग्रेस र एमालेको...
पुरा पढ्नुहोस