Breaking News ( ब्रेकिंग न्युज )

प्रतिनिधिसभाको बैठक
प्रतिनिधिसभाको बैठक पुनः सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो । बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने,...

पुरा पढ्नुहोस
संसदीय समिति
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक सोमबार बस्दै छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। बिहान ११ बजे नै बस्ने...

पुरा पढ्नुहोस
चक्कु प्रहार
पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको...

पुरा पढ्नुहोस
पुलिस क्लबको लगतार दोस्रो जित, तीन खेल हारेको कोशी घर फर्कियो
पुलिस क्लबको लगतार दोस्रो जित, तीन खेल हारेको कोशी घर फर्कियो

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब तथा...

पुरा पढ्नुहोस
मिडिया काउन्सिल विधेयक
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस्...

पुरा पढ्नुहोस
लाजशरणम चलचित्रका लागि मेयर बालेनले गाए ‘नेपाल हाँसेको’ र्‍याप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गाएको र्‍याप गीत सार्वजनिक गाएका छन् । र्‍यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको र्‍याप गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
संघिय संसदका दुवै सदनको बैठक आज पनि

काठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विधेयक
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेश

काठमाण्डाै । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि विरोधको सूचना...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप
सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा आईतबार दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गल्कोट भलिबल क्लब बिजयी भएको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले...

पुरा पढ्नुहोस