Breaking News ( ब्रेकिंग न्युज )

न्यायिक
जिल्ला अदालत रुपन्देहीमा रास्वपा सभापति लामिछानेको बयान सुरु

बुटवल।  रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको...

पुरा पढ्नुहोस
child death
अविवाहित देखिन दुई छोरीको घाँटी थिचेर हत्या

काठमाण्डौ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या...

पुरा पढ्नुहोस
rabi lamichane
लामिछानेविरुद्धको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा परेको छ । रवि सहित २२ जनाविरुद्ध सुप्रिम सहकारी अनियमितताविरुद्ध मुद्दा दायर भएको थियो । नारायण बहादुर पहारीसहित...

पुरा पढ्नुहोस
Nepali-U19-Women
नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाडौं । आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा...

पुरा पढ्नुहोस
kp-oli-rob-fenn
प्रधानमन्त्री ओलीसँग बेलायती राजदूत फेनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। सो...

पुरा पढ्नुहोस
deuwa
गैरआवासीय नेपाली नागरिकले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउँछन् : देउवा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय...

पुरा पढ्नुहोस
मेयर
पानी माग्दै सिंहदरबार पुगे हर्क

काठमाडौं । धरानका बासिन्दालाई पानी माग्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङलाई खानेपानीमन्त्री प्रदीप यादवले समस्या समाधान गर्ने आश्वासन दिएका छन् । मङ्गलबार सिंहदरबार पुगेका साम्पाङलाई खानेपानीमन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको...

पुरा पढ्नुहोस
upendra yadav
समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘ अहिलेको...

पुरा पढ्नुहोस
parchanda
प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय...

पुरा पढ्नुहोस
can infotech
‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने

काठमाण्डौ । कम्प्युटर एसोसिएशन अफ नेपाल, महासङ्घ (क्यान) को आयोजनामा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण यही माघ २४ देखि काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । नेपालकै ठूलो सूचना प्रविधि...

पुरा पढ्नुहोस