Breaking News ( ब्रेकिंग न्युज )

प्रधानमन्त्री ओली
प्रधानमन्त्रीओलीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष...

पुरा पढ्नुहोस
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी

शिब अधिकारी, सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आईतबार (आज) बाट प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो...

पुरा पढ्नुहोस
जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको मुत्यु
जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको मुत्यु

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका– २ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिका विष्णु कुमालको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कपको उपाधि पुलिसलाई
सैनामैना दुधराक्ष कपको उपाधि पुलिसलाई

सैनामैना । रुपन्देहीको सैनामैनामा सञ्चालन भएको दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा उपाधि दावेदार त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले...

पुरा पढ्नुहोस
माओवादी
माओवादी फकाउन एमाले र एकीकृत समाजवादी फकाउन कांग्रेसलेलाई जिम्मा

काठमाडौं । सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ। शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो। बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने...

पुरा पढ्नुहोस
प्रथम वडा कपको विजेताले ५१ हजार पाउने
प्रथम वडा कपको विजेताले ५१ हजार पाउने

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सैनामैना नगरपालिका र वडा नम्बर...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधरण र परम्परागत एवं...

पुरा पढ्नुहोस
भ्रष्टाचार
कृषि मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे...

पुरा पढ्नुहोस