Breaking News ( ब्रेकिंग न्युज )

सरस्वती पूजा
श्रीमद्भागवत् महायज्ञ उद्घाटन गर्न राष्ट्रपति आज पोखरा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १०...

पुरा पढ्नुहोस
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, कति गते छ दशैँ

काठमाडौं । आगामी वर्ष वि.स. २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने...

पुरा पढ्नुहोस
भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको...

पुरा पढ्नुहोस
भूकम्प
सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
भलिबल प्रतियोगिता
भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने

पाल्पा । न्यू सेभेन स्टार युवा क्लबको आयोजनामा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ बुढीदमारमा जारी क्लबस्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल खेलमा कालिगण्डकी...

पुरा पढ्नुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ३३ वर्षिय...

पुरा पढ्नुहोस
माओवादीको तराई मधेश जागरण अभियान आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ। अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू...

पुरा पढ्नुहोस
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न

काठमाडौं । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्स प्रा. लि. सामाखुसी–०३, काठमाडौंको आयोजनामा दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्टको प्रथम उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले...

पुरा पढ्नुहोस
वडा कपको उपाधि वडा नम्बर ११ लाई

सैनामैना । प्रथम वडा कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ ले जितेको छ । सैनामैना युवा सञ्जालको आयोजनामा सञ्चालन भएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४...

पुरा पढ्नुहोस