Breaking News ( ब्रेकिंग न्युज )

पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो, निभाउने प्रयास जारी
पानीको बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्कियो, निभाउने प्रयास जारी

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर...

पुरा पढ्नुहोस
स्ववियु
स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने

काठमाण्डौ । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् । चुनावी कार्यतालिकाको...

पुरा पढ्नुहोस
संसदीय समिति
दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची...

पुरा पढ्नुहोस
मेलम्चीको पाइप
थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पस्यो

काठमाण्डौ । काठमाण्डौको थापाथलीमा मेलम्चीको पाइप फुट्दा केही पसलमा पानी पसेको छ । आज बिहान पाँच बजे मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको प्रहरी वित्त सिंहदरबारले जनाएको छ । पाइप फुटेपछि केही...

पुरा पढ्नुहोस
सैनामैना गोल्डकप
सैनामैना गोल्डकप : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसी विजयी

सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आजबाट प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटबल क्लबले गोर्खा व्याईज बुटवललाई १ – ० को गोल अन्तरले हराउँदै बिजयी...

पुरा पढ्नुहोस
देउवा
काँग्रेस सभापति देउवा रुपन्देही आउँदै

बुटवल । नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय...

पुरा पढ्नुहोस
फुटबलमय बन्दै सैनामैना
फुटबलमय बन्दै सैनामैना, उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईजबीच हुँदै

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट फुटबलमय बन्दै छ । मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा सोमबार (आज) बाट प्रथम सुनगाभा सैनामैना गोल्डकप हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज उद्घाटन सत्र सँगै एक...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ। एमाले केन्द्रीय कार्यालय सचिव डा‍क्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। सत्तारुढ दलकै असहयोगका कारण...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्ड कप
सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा (भिडियो सहित)

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा फागुन १९ देखी २८ गते सम्म  हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी आयोजकले...

पुरा पढ्नुहोस
सरस्वती पूजा
श्रीमद्भागवत् महायज्ञ उद्घाटन गर्न राष्ट्रपति आज पोखरा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १०...

पुरा पढ्नुहोस