Breaking News ( ब्रेकिंग न्युज )

pardeep yadav
लम्कि बासिका खानेपानीका समस्या समाधान गर्छौ : मन्त्री यादव

लम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै...

पुरा पढ्नुहोस
Pashupati Nath Tample
पार्वतीका साथमा घाम ताप्न निस्किए पशुपतिनाथ

काठमाडौं । मानिस वा अन्य पशुपक्षीले कामबाट विश्राम लिने गरेको त हामीले देखेकै छौँ। एकोहोरो चलाउँदा बिग्रने भन्दै यन्त्र (मेसिननरी सामान) लाई पनि विश्राम दिने गरिन्छ। तर भगवानले पनि कामबाट विश्राम लिन्छन् भन्ने सुन्न...

पुरा पढ्नुहोस
kaski-court
जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी

गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने
पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर हिजो सकिएको एमालेको केन्द्रीय समितिको बैठकले यस्तो आग्रह गरेको हो । एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी...

पुरा पढ्नुहोस
mantri parisad baithak
चार डीआईजीको पदावधि एक वर्ष थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि एक वर्ष थप भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गएराति १२ बजेदेखि नै लागू हुनेगरी चार जना डीआईजीको पदावधि एक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
संविधान संशोधन ०८७ मा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् । ‘संविधानमा केही त्रुटि...

पुरा पढ्नुहोस
child death
बुटवलको मजुवामा नवजात शिशु डम्पिङ्ग साइटमा जलेको अवस्थामा फेला

बुटवल । बुटवल उपमहानगरपालिका-११ मा मृत अवस्थामा नवजात शिशु फेला परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मँगलबार विहान मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । मृत अवस्थामा...

पुरा पढ्नुहोस
destroyed by earthquake
चीन केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते

काठमाडौं । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार बारामा ११ तथा काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका हुन्। घाइते सबैको उद्धार...

पुरा पढ्नुहोस
रास्वपाको
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको...

पुरा पढ्नुहोस
barsaman pun
विशेष महाधिवेशनको पक्षमा वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीले सञ्चालन गर्ने अभियानपछि विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। मङ्गलबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई...

पुरा पढ्नुहोस