Breaking News ( ब्रेकिंग न्युज )

संसदीय समिति
आज पाँच संसदीय समितिको बैठक

काठमाडौं । संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक शुक्रबार बस्दैछ। महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक...

पुरा पढ्नुहोस
rabi lamichane
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले...

पुरा पढ्नुहोस
‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा, भोटिङ गर्न कल्बको आग्रह

काठमाडौं । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को लागि एलओडी क्लब नोमिनेसनमा पुन: परेको हो । म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब...

पुरा पढ्नुहोस
Rabi lamichane
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा...

पुरा पढ्नुहोस
madanbhandari goldcup
मदन भण्डारी गोल्डकपको उपाधि आर्मीलाई

बुटवल । त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको...

पुरा पढ्नुहोस
rabi lamichane
रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा, तारेखमा छाडिदिन रविको अपिल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू जिल्ला अदालत कास्की पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आदेश आउने तयारी भइरहेका बेला रास्वपाका शीर्ष नेताहरू अदालत पुगेका हुन् । कास्की जिल्ला...

पुरा पढ्नुहोस
market down
घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो । आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको छ । बजारको परिसूचक...

पुरा पढ्नुहोस
Madhav_Kumar_Nepal
कमिशन खान देउवाले विमानस्थल बनाउन खोजे : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिशन खानलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्। बिहीवार सिंहदरबारमा बसेको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...

पुरा पढ्नुहोस
sikxya mantri
त्रिवीलाई ६० प्रतिशत सहयोग गरेका छौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई ६० प्रतिशत सहयोग गर्दै आएको बताएकी छिन्। बिहिबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग साक्षात्कार’ मा उनले त्रिविको शिक्षा सुधारका लागि...

पुरा पढ्नुहोस
rabi lamichane
सूर्यदर्शन सहकारी प्रकरण : आजै फैसला आउने सम्भावना

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला...

पुरा पढ्नुहोस