Breaking News ( ब्रेकिंग न्युज )
धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र...
पुरा पढ्नुहोसवीरगञ्ज (पर्सा) । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताउनु भएको छ । आज पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी...
पुरा पढ्नुहोसकाठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग...
पुरा पढ्नुहोसकाठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त...
पुरा पढ्नुहोसकाठमाण्डौ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ । प्रदर्शनको क्रममा...
पुरा पढ्नुहोसकाठमाडौँ रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेकोथुनछेक बहस आज हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए। यसअघि शुक्रबार...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन...
पुरा पढ्नुहोसकाठमाडौँ । रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी बिहे गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी...
पुरा पढ्नुहोस