Breaking News ( ब्रेकिंग न्युज )

विपिन जोशीलाई छुटाउने पहल गर्दिन देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् । बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले...

पुरा पढ्नुहोस
केबलकार
केबलकार निर्माण विवादमा गृहमन्त्रीद्वारा चार जिल्लाका सांसदहरुसँग छलफल

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन...

पुरा पढ्नुहोस
शहीद दिवस
शहीद दिवस मनाइँदै

काठमाण्डौ । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
अराजकताबाट परिवर्तन सम्भव छैन

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट परिवर्तन सम्भव नरहेको बताएका छन्। मंगलवार संसद् भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राष्ट्रिय...

पुरा पढ्नुहोस
केबलकार
केबलकार विवादबारे बुझ्न गृहमन्त्रीले सांसद डाके

काठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग...

पुरा पढ्नुहोस
संसदमा आज पेश गरिँदै पाँच अध्यादेश
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका...

पुरा पढ्नुहोस
सामाजिक
सामाजिक सञ्जाल नियमन गर्दै सरकार, १ करोड जरिवानाको प्रस्ताव

काठमाडौं। सरकारले सामाजिक सञ्जालको दर्ता, सञ्चालन र नियमन गर्न कडा कानुन प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार, सामाजिक सञ्जाल ‘प्लेटफर्म’ र प्रयोगकर्तालाई नियमन गर्न एक करोड रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैदको प्रावधान गरिएको छ। विधेयक...

पुरा पढ्नुहोस
संसदीय
एमाले संसदीय दलको बैठक आज

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : ०६४ को जमाना छैन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै...

पुरा पढ्नुहोस
सत्तारूढ
सत्तारूढ दलहरूको बैठक आज

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने...

पुरा पढ्नुहोस