Breaking News ( ब्रेकिंग न्युज )
काठमाडौं । आरआर क्याम्पसमा अनेरास्वविवयुले तालाबन्दी लगाएका छन् । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भए पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै अनेरास्ववयिुले तालाबन्दी लगाएका हुन् । सोमबार बेलुका करिब ११ः३० बजेको समयमा अनेरास्ववयिुले तालाबन्धी...
पुरा पढ्नुहोससैनामैना । पछिल्लो समय खेलमय बनेको रुपन्देहीको सैनामैनामा फेरी १ लाख पुरस्कार राशीको पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा...
पुरा पढ्नुहोसकाठमाण्डाै । सत्तारूढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समययता लोकतान्त्रिक गणतन्त्र र...
पुरा पढ्नुहोसकाठमाडौं । आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लोगका हुन्। त्यस्तै डीआईजीहरू...
पुरा पढ्नुहोससैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा लागेको ताला तोडिएको छ । शनिबार (हिजो) गरिएको तालाबन्दी आज आईतबार बेलुका तोडिएको हो । अखिल समाजवादीका अध्यक्ष पवन सि र अखिल क्रान्तिकारीका अध्यक्ष टिकाराम आचार्यले आफूहरुको जिल्ला...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैना नागरिक निगरानी समुह गठन भएको छ । सैनामैना नगरपालिका ८ बासगढी खानेपानीको सभाहलमा बुटवल गोरुसिङ्गे सडक नागरिक निगरानी समुहका अध्यक्ष छवि पाठकको अध्यक्षतामा सम्पन्न भएको भेलाले सैनामैनामा नागरिक निगरानी समुह...
पुरा पढ्नुहोसदाङ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, उहाँका छोरीहरु २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसबाट एकाएक विद्यार्थीको परिचय पत्र गायब भएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण गराएको छ । स्ववियू निर्वाचनको मुखैमा विद्यार्थीहरुको परिचय पत्र...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ताला लागेको छ । शनिवार साँझ दुई विद्यार्थी संगठनका प्रतिनिधी क्याम्पस प्रशासनमा घुसेर ताला लगाएको निर्वाचन अधिकृत दिनेश पन्थीले जानकारी दिनुभयो...
पुरा पढ्नुहोसम्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन...
पुरा पढ्नुहोस