विदेश आवाज

विमान दुर्घटना
अमेरिकामा फेरी विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये सात...

पुरा पढ्नुहोस
बजेट सार्वजनिक
भारतमा नयाँ बजेट सार्वजनिक

भारतमा आज नयाँ बजेट सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज सार्वजनिक भएको हो । अर्थमन्त्री निर्मला सीतारमणले लगातार आठौं पटक संसद्मा बजेट पेश गर्नुभयो । भारतबाट मोराजी देशसाईले...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटना
साउदी अरबमा दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ। साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की...

पुरा पढ्नुहोस
विमान
विमान र सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६७ जनाको मृत्यु

काठमाडौं । वाशिंटन डीसीमा भएको विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार वाशिंटन डीसीमा बुधबार एक वाणिज्यक विमान र सैन्य हेलिकोप्टर टक्राएर दुर्घटना हुँदा ६७ जनाको...

पुरा पढ्नुहोस
विमान
अमेरिकामा ६४ जना सवार विमान सेनाको हेलिकप्टरसँग ठोकियो

अमेरिकको रेगन राष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किएका छन्। विमानमा ६४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। उक्त घटना बेलुका ९ बजे बताइएको छ। अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४...

पुरा पढ्नुहोस
हमासको
हमासको कब्जामा रहेका जोशी जीवित रहेको पुष्टि

काठमाडौँ । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख...

पुरा पढ्नुहोस
बिमानमा आगालागी
१ सय ७६ यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी

काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव...

पुरा पढ्नुहोस
महाकुम्भमा
महाकुम्भमा भागदौड : १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का

भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका...

पुरा पढ्नुहोस
विद्रोही
विद्रोही आक्रमणमा परि २२ सैनिकको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम शहरमा सशस्त्र विद्रोही ले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ। सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले...

पुरा पढ्नुहोस
आज भारतमा ७६ औँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ- आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाइरहेको छ। ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले यस वर्षको गणतन्त्र दिवस मनाउन लागेको हो। गणतन्त्र दिवसका अवसरमा भारतले प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोलाई निमन्त्रणा...

पुरा पढ्नुहोस