राजनीति आवाज

रास्वपाको
रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र...

पुरा पढ्नुहोस
विचार
विचार मिल्नेहरुसँग एकता हुन्छ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताउनु भएको छ । आज पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी...

पुरा पढ्नुहोस
रवि
लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त...

पुरा पढ्नुहोस
rabi lamichane
रूपन्देही जिल्ला अदालतमा आज पनि रविको थुनछेक बहस

काठमाडौँ रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेकोथुनछेक बहस आज हुँदैछ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए। यसअघि शुक्रबार...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन...

पुरा पढ्नुहोस
प्रचण्ड
प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड...

पुरा पढ्नुहोस
प्रचण्ड
प्रचण्डको देशदौडाहा : जनताका पीरमर्का बुझ्ने प्रयास

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताएका छन्। प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार...

पुरा पढ्नुहोस
जसपा
जसपाको केन्द्रीय समिति बैठक सुरु

वीरगञ्ज (पर्सा) । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज शनिबार पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी
अखिल क्रान्तिकारीको चुनाव आज

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका...

पुरा पढ्नुहोस