आर आर क्याम्पसमा रातको साढै ११ बजे अनेरास्ववियुको तालाबन्दी

काठमाडौं । आरआर क्याम्पसमा अनेरास्वविवयुले तालाबन्दी लगाएका छन् । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भए पनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै अनेरास्ववयिुले तालाबन्दी लगाएका हुन् ।

सोमबार बेलुका करिब ११ः३० बजेको समयमा अनेरास्ववयिुले तालाबन्धी गरेको एक उम्मेदवारले पहिलो आवाजलाई जानकारी दिए ।

हारको मानस्किता बनाएर अनेरास्ववयिुले तालाबन्धी लगाएको हुन सक्ने ती नेताले बताएका छन् ।

साथै, नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले भोली कुनै पनि हालतमा चुनाव हुने र चुनावमा भोट हाल्न आउन मतदातालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार