जुम्ला केन्द्रविन्दु भएर गयो भूकम्प

भूकम्प

काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर ४.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुमलाको नरकोट केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो ।

बेलुका १० बजेर २५ मिनेट जाँदा भुकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको ।

भूकम्प

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार