Pahilo Awaj

Advertisment

SKIP THIS

रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

बालबालिकालाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहिस्कारकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन सुरु गरेका छन्।

बैठकको सुरुमा रास्वपा सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख बस्न आग्रह गरेका थिए । तर आग्रह नमानेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाए।

त्यससँगै रास्वपा सांसदहरूले संसद् बहिस्कार गर्दै बैठकबाट उठेर हिँडे । त्यसपछि राष्ट्रपति कार्यालयबाट आएकालगायतका पत्र पढेर सुनाउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएका हुन् ।

प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार आएपछि भएका विकास निर्माणका प्रगतिहरू सुनाइरहेका छन्।

https://www.facebook.com/pahiloawaj/videos/1875068543303925

प्रधानमन्त्रीको सम्बोधन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार