Pahilo Awaj

Advertisment

SKIP THIS

अर्थ समितिको बैठक बस्दै

संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

अर्थ समिति

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार