Pahilo Awaj

Advertisment

SKIP THIS

मेयर साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजे : मन्त्री यादव

मेयर

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप लगाएका छन् ।

खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक कार्यक्रममा एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै एक वर्षभित्र धरानमा पनिको सङ्कट समाधान गर्ने गरी काम अघि बढाउने बताए ।

मन्त्री यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने बताएका हुन ।

मेयर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार