Pahilo Awaj

Advertisment

SKIP THIS

तोलामा आठ सय रुपैयाँले घट्यो सुन

सुन

काठमाण्डौ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि ताेलामा ४० रुपैयाँले घटेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार