Pahilo Awaj

Advertisment

SKIP THIS

तोलामा पाँच सय रुपैँयाले बढ्यो सुन

तोलामा

काठमाडौं । कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ।

आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको छ।

बढ्यो सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार