काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्म ‘लाज शरणम्’ का लागि गाएको र्याप गीत सार्वजनिक गाएका छन् । र्यापर समेत रहेका बालेनले ‘नेपाल हाँसेको’ बोलको र्याप गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्...
पुरा पढ्नुहोस
लाजशरणम चलचित्रका लागि मेयर बालेनले गाए ‘नेपाल हाँसेको’ र्याप