पार्टीगत राजनीतिमा फर्किएका रवि सभामुखलाई भेट्न सिंहदरबार जाँदै
निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई लामिछानेको निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा...

पुरा पढ्नुहोस