काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट २०२५ को ‘टिम अफ द टुर्नामेन्ट’ अर्थात् प्रतियोगिताको टोली घोषणा गरेको छ । विश्वकपमा सहभागी भएका खेलाडीमध्ये उत्कृष्ट १२ मा नेपालकी कप्तान...
पुरा पढ्नुहोस
आईसीसीकाे ‘टिम अफ द टुर्नामेन्ट’ मा नेपालकी पूजा