छाडा चौपाय ब्यबस्थापनमा सिद्धार्थनगरको सक्रियता

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपलिका भैरहवाले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ । अघिल्लो बर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यस्थापन गरेको नगरपालिकाले यो पकट कपिलबस्तुको बाणगंगा नगरपलिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको हो...

पुरा पढ्नुहोस