दुर्घटना
ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते

दाङ । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट पाँच जना घाइते भएका छन् । तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, उहाँका छोरीहरु २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय...

पुरा पढ्नुहोस