काठमाडौं । सर्लाहीको लालबन्दीमा प्रहरीले १ सय १० केजीको गाँजा बरामद गरेको छ। आइतबार साँझ लालबन्दी नगरपालिका-१५ कालिन्जोर खोलाको काँसघारीमा गाँजा लुकाई छिपाई ओसार पसार गर्न राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी परिचालन...
पुरा पढ्नुहोस
एक सय १० केजी गाँजा बरामद