काठमाण्डौ । मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नका लागि ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको छ । ऊर्जामन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने अधिकार दिएको हो । बैठकले तीन दिनको म्याद...
पुरा पढ्नुहोसकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हो। कार्य सम्पादन सम्झौता पुरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा...
पुरा पढ्नुहोस