काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट भएको छ। स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको...
पुरा पढ्नुहोस
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबीच कुटाकुट (भिडियो सहित)