भोलि बिहान ७ बजेसम्मका लागि लम्बियो कर्फ्यू
भोलि बिहान ७ बजेसम्मका लागि लम्बियो कर्फ्यू

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी कर्फ्युको समय थपेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले...

पुरा पढ्नुहोस