उद्घाटन खेल
उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा आजबाट जारी सैनामैना दुधराक्ष राष्ट्रिय क्लब स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा...

पुरा पढ्नुहोस
उद्घाटन खेल
उद्घाटन खेलमा मणिमुकुन्द र कोशी खेल्ने

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट भलिबलमय हुँदै छ । दुधराक्ष युवा क्लबको आयोजनामा आजदेखि फागुन ३ गतेसम्म राष्ट्रियस्तरका क्लबहरुबीच महाभिडन्त हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो । प्रतियोगितामा आज...

पुरा पढ्नुहोस