सन्तानलाई ठेस लाग्दा रुने आमा तिमी सुखदुःख सधै साथ हुने आमा तिमी ।। छातीमाथि हिंड्न सिकाइ शिखर पुर्याएर मलाई सधै हास्न भन्छेउ आफ्नो मुटु दुखाएर ।। सारी फाट्यो चोली फाट्यो किन्छेउ मलाई कलम तिम्रो छाती भित्र आमा कस्ले देला...
पुरा पढ्नुहोस
सिर्जना भण्डारीको कविता “आमा”