एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाण्डौ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ । मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष...

मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने
मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक...

मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सुशीला कार्की सरकारको मन्त्रिपरिषद् विस्तारलगत्तै पहिलो मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी मन्त्रिपरिषद्‍ बैठक जेनजी प्रदर्शन, त्यसपछिको अवस्था, पुननिर्माणलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। अर्थमन्त्रीमा...

सप्तरीको शिक्षा संकट : राजनीति र स्वार्थको मैदानमा अल्झिएको सामुदायिक विद्यालय
सप्तरीको शिक्षा संकट : राजनीति र स्वार्थको मैदानमा अल्झिएको सामुदायिक विद्यालय

सप्तकोशी । सप्तरीको सप्तकोशी नगरपालिका पछिल्लो समय शिक्षा क्षेत्रमा गम्भीर संकट देखापरेको छ। नेतृत्वबीचको असमझदारी, शिक्षकहरूको उदासीनता र राजनीतिक हस्तक्षेपका कारण सामुदायिक विद्यालयहरू क्रमशः अस्तव्यस्त हुँदै गएका छन्। सामुदायिक विद्यालय : शिक्षाभन्दा राजनीति प्रमुख स्थानीयवासीहरूको गुनासो छ, सामुदायिक विद्यालयहरू अहिले ज्ञान...

अफगानिस्तानमा बिहीबार राति ५ दशमलव ६ तीव्रताको भूकम्प

काठमाडौं । अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । यसबीच अघिल्लो भूकम्पमा ज्यान गुमाउनेको...

भूकम्प