Breaking News ( ब्रेकिंग न्युज )

काभा मेन्स च्याम्पियन्स लिग भलिबल आज माल्दिभ्समा सुरु हुँदैछ। च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल क्लबले आज घरेलु टोली धिवेही
काभा मेन्स च्याम्पियन्स लिग आजदेखि

काठमाडौं । काभा मेन्स च्याम्पियन्स लिग भलिबल आजदेखि माल्दिभ्समा सुरु हुँदैछ। च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल क्लबले आज घरेलु टोली धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार प्रतियोगिता राति साढे १० बजे सुरु हुनेछ।...

पुरा पढ्नुहोस
सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ ग्रहण आज
सामान्य प्रशासन मन्त्री न्यौपानेको शपथ ग्रहण आज

काठमाडौं ।  नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुँदैछ। दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा...

पुरा पढ्नुहोस
मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
घुस लिएको आरोप लागेका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने...

पुरा पढ्नुहोस
गृहमन्त्री
स्पेन गएर नफर्किएकाहरूबारे छानबिन प्रहरी र मानब बेचबिखन अनुसन्धान ब्युरोले गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । मन्त्री...

पुरा पढ्नुहोस
देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते
सुनसरीमा गोली हानेर भिनाजुले गरे सालीको हत्या

सुनसरी । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई गोली प्रहारी गरी हत्या भएको हो...

पुरा पढ्नुहोस
स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली
स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल...

पुरा पढ्नुहोस
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

काठमाडौँ ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो...

पुरा पढ्नुहोस
कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते

तौलिहवा । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको...

पुरा पढ्नुहोस
सिमलताल घटनाको एक बर्ष : त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएनन्
सिमलताल घटनाको एक बर्ष : त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएनन्

काठमाडौं । एक बर्ष अघि आजकै दिन अर्थात असार २८ गते शुक्रबार बिहान साढे ३ बजे नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशुली नदिमा बेपत्ता भएका दुई बस अझै भेटिएका छैनन । काठमाडौँबाट रौतहटको...

पुरा पढ्नुहोस