साहित्य आवाज

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

काठमाडौँ ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो...

पुरा पढ्नुहोस
“सनातन धर्ममा गौ” बिषयक वक्तृत्वकला प्रतियोगिता हुँदै
“सनातन धर्ममा गौ” बिषयक वक्तृत्वकला प्रतियोगिता हुँदै

शिब अधिकारी, काठमाडौं । सनातन गौ संरक्षण अभियान यूएईको आयोजनामा “सनातन धर्ममा गौ” बिषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साउन ४ गते आइतबारका दिन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता विद्युतीय सम्मेलन...

पुरा पढ्नुहोस
तीज धमका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि
तीज धमाका २०२५ मा खुमन अधिकारी र मञ्जु भट्टराईको विशेष प्रस्तुती रहने

काठमाडौं । सैनामैना सेवा समाज यूएईको आयोजनामा तीज धमाका २०२५ आयोजना हुने भएको छ । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको भातृ संगठन सैनामैना सेवा समाज यूएईले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष...

पुरा पढ्नुहोस
मनोज संजेलको कबिता
मनोज संजेलको कबिता ‘सरकारी सेवाको तयारी’

पास गर्छु, भन्दा भन्दै गर्न सकिन्न । निजामती जागिर नखाई छोडन सकिन्न । परिश्रम, कोसिस नगरेको हैन । संघ र ७ प्रदेशको परीक्षाको प्रयास नगरेको हैन । हरेक दिन हरेक रात बेरोजगारीको आगोमा नजलेको हैन ।। मन भित्र बाहिरका...

पुरा पढ्नुहोस
बदल थापाको स्वरमा ‘छुट्टै संसार’ सार्वजनिक
बदल थापाको स्वरमा ‘छुट्टै संसार’ सार्वजनिक

काठमाण्डौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यस गीतले प्रेम र सम्बन्धको भावनात्मक पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गरेको छ। गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त...

पुरा पढ्नुहोस
पशुपति शर्माको व्यङ्ग्यात्मक गीत “झोले त तै, झोले त मै” सार्वजनिक
पशुपति शर्माको व्यङ्ग्यात्मक गीत “झोले त तै, झोले त मै” सार्वजनिक

काठमाडौं ।  लोकप्रिय लोकगायक पशुपति शर्माको स्वर, शब्द र संगीतमा तयार भएको नयाँ व्यङ्ग्यात्मक गीत “झोले त तै, झोले त मै” सार्वजनिक भएको छ। समसामयिक राजनीतिक र सामाजिक विषयवस्तुलाई हास्य व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको गीत...

पुरा पढ्नुहोस
एक परिवर्तन

                    एक परिवर्तन                                             ...

पुरा पढ्नुहोस
‘बोली बारेनी’ सार्वजनिक प्रेम र पीडाको गहिरो अभिव्यक्ति

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एक मार्मिक गीत ‘बोली बारेनी’ सार्वजनिक भएको छ। माया, प्रेम, बिछोड र पीडाको यथार्थ कथा बोकेको यस गीतले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारिरहेको छ। गीतमा एक प्रेमीको गुनासो मार्मिक...

पुरा पढ्नुहोस
नयाँ स्वरूपमा प्रस्तुत हुन लागेको मिस युनिभर्स नेपाल २०२५ को दर्ता खुला
नयाँ स्वरूपमा प्रस्तुत हुन लागेको मिस युनिभर्स नेपाल २०२५ को दर्ता खुला

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता अब औपचारिक रुपमा खुला गरिएको छ। यो घोषणा ग्लोबल ग्ल्यामर भेन्चर ‌द्वारा बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको हो। मिस...

पुरा पढ्नुहोस
गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा
गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

काठमाडौं । बहुचर्चित गायक लक्ष्मण पौडेलले बुलबुले कपाल बोलको गीत बजारमा ल्याएका छन । लक्ष्मण कल्पना युट्युब च्यानलमार्फत पौडेलले गीत बजारमा ल्याएका हुन । गायक लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको स्वरमा गीत बजारमा आएको हो...

पुरा पढ्नुहोस