महिला समाज यूएईको प्रथम अधिवेशन सम्पन्न

काठमाडौं । सशक्त महिला समृद्ध समाज हामी सबैको साझा प्रयास भन्ने नाराका साथ स्थापित संस्था महिला समाज यूएईले आफ्नो प्रथम अधिवेशन एवम् कार्यसमिति घोषणा कार्यक्रम सम्पन्न गरेको छ । यूएईको ग्राण्ड एम्बेस्डर होटलमा आइतबार (हिजो) समाजले अधिवेशन सम्पन्न गरेको हो ।

नेपाली राजदूतावास आबुधाबीका उपनियो प्रमुख रन्जिता दाहालको प्रमुख आतिथ्यता एवम् सीता भण्डारीको कार्यक्रम संयोजकत्वमा सम्पन्न कार्यक्रमबाट बर्ष २०२६/०२८ का लागि कार्यसमिति घोषणा गरिएको छ । समाजका लागि स्वेता नेपालको अध्यक्षतामा २३ सदसिय कार्यसमिति गठन गरेको छ ।

त्यस्तै, प्रथम अधिवेशन ५ सदसिय सल्लाहकार समिति र ४ वटा संगठन विभाग गठन गरिएको छ ।

यूएईका पदाधिकारीहरु :-

अध्यक्ष – स्वयता नेपाल
वरिष्ठ उपाध्यक्ष – सीता भण्डारी
 उपाध्यक्ष:
कमला पाण्डे
गोमा भट्टराई
गोपिनी शहा
महासचिब – कल्पना के.सी.
सचिब :
सिता थापा
सिता गैरे
कोषाध्यक्ष – विन्दु पाण्डे
सह कोष्ध्यक्ष – मनिता अधिकारी
प्रबक्ता – सोभा कडरिया
केन्द्रीय सदस्य :
प्रबता अर्याल
समझना पोखरेल
राधिका घिमिरे
स्नेह शर्मा
सानू खाती
तिला पोखरेल पन्थ
मीना कुमारी पोखरेल
देबि कुमारी चपागाई
जानुका घिमिरे
सुनीता न्यौपाने
लक्ष्मी चापगाई
रीता लामा
अम्बिका के.सी.
मुरनुका राई
दीना भण्डारी

प्रमुख शाल्हाकार :- कला पंगेनी
प्रमुख संरक्षक :- पार्बता सिकदेल

सास्कुतिक बिभाग : प्रर्किती. रेग्मी
संगठन बिभाग : शान्ता बेल्बासे

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार