लायन्स कल्ब तनहुँ दमौलीका अध्यक्ष बने रनिल रोका

काठमाडौं । लायन्स क्लब तनहुँ दमौलीको अध्यक्षमा रनिल रोका चयन भएका छन् । रोका वर्ष २०२४–२०२५ का लागि अध्यक्षमा चयन भएका हुन् ।

रनिल व्यवसायमा सक्रिय छन । उनी गोरखाली होन्डा शोरुमका सञ्चालक समेत हुन् ।

त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा बसन्त जि.सी, द्वितीय उपाध्यक्षमा सन्जिब अधिकारी, तृतीय उपाध्यक्षमा प्रकाश थापा , , सचिवमा सन्तोष जमरकट्टेल र कोषाध्यक्षमा सुनिल खड्का चयन भएका छन् ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.