लद्दाखमा सवारी दुर्घटनामा मारिए ७ भारतीय सेना

भारतको लद्दाखमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा सात जवानको मृत्यु भएको छ।

२६ जना सवार रहेको गाडी तुरतुक क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय मिडियाले जनाएका छन्।

अन्य सैनिक घाइते भएका छन्। गाडी सडकबाट श्योक नदीमा खसेको थियो। केहीको अवस्था गम्भीर छ।

ट्रान्जिट क्याम्पबाट सबसेक्टर हनीफको अगाडि ड्युटीमा जानलागेका सेनाहरु दुर्घटनामा परेका हुन्।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.