धनगढीमा ११ बजेबाट मतगणना सुरु हुने

धनगढी उपमहानगरपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि सम्पन्न सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतगणनाका लागि तयारी भइरहेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.