बैतडीको पाटनमा एमालेको सुरुवाती अग्रता

 बैतडीको पाटनमा नेकपा एमालेले प्रमुख पदमा अग्रता लिएको छ। वडा नम्बर ६ को २ सय मत गणना गरिँदा नगरप्रमुखमा एमालेले ९४ मत ल्याएको छ। नेपाली कांग्रेसले ८५ र राप्रपाले ४ मत ल्याएको छ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रले ९०, एमालेले ७४ र राप्रपाले ६ मत ल्याएको छ। वडा नम्बर ६ को अध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ । २ सय मतगणना हुँदा नेपाली कांग्रेसले १ सय २, एमालेले ७१ र राप्रपाले ५ मत ल्याएको छ । 

तपाईंको प्रतिक्रिया ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Facebook Comments

By पहिलो आवाज

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.